ART OF TEACHING
@artofteaching2021
Subskrybenci
wyświetlenia
Filmy
API
40K
Licznik subskrypcji YouTube na żywo
Loading Advanced Analytics...
ART OF TEACHING
नमस्कार सबैमा । यस ART OF TEACHING च्यानलमा हार्दिक स्वागत छ । यस च्यानलमा मेरो प्रमुख उद्देश्य सिकाइ सहजीकरणमा सूचना प्रविधिको प्रयोग , विद्यालयमा भएका राम्रा अभ्यासहरु र विद्यार्थी प्रतिभालाई उजागर गर्ने, शिक्षक सेवा आयोग र लोक सेवा आयोग तयारीका लागि महत्वपूर्ण सामग्रीहरु उपलव्ध गराउने, कम्प्युटर प्रविधि सम्वन्धी समसामयिक विषयहरुका बारेमा ज्ञान र सूचना प्रविधि सम्वन्धि समस्या समाधानका लागि नेपाली भाषामा सरल रुपले विषयवस्तु राख्ने प्रयास गर्नेछु । साथै यस च्यानलमा मनोरञ्जन र प्रविधि सम्वन्धी उत्कृष्ट भिडियोहरु प्रस्तुत गर्ने छु । यदि यहाँ यस च्यानलमा नयाँ हुनुहुन्छ र माथि उल्लेख गरेका विषयवस्तुहरुमा रुची छ भने ART OF TEACHING च्यानललाई SUBSCRIBE गर्नुहुन अनुरोध गर्दछु ।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरु तथा अध्यापनरत शिक्षकहरुका लागि सिकाइ सामग्री र सिकाइसहजीकरण सामग्रीहरु तयार पारी प्रस्तुत गर्ने प्रयत्न गर्ने छु । सामग्रीहरु हेरेर आवश्यक सुझाव तथा पृष्टपोषण दिनुहुन अनुरोध गर्दछु । धन्यवाद ।
Embed
Śledź subskrypcje YouTube w czasie rzeczywistym. Statystyki live, wyświetlenia, twórcy i szybkie wyszukiwanie nazw.
Filmy
पढाइ मात्र होइन, जीवन सिकाउने विद्यालय अभियान | गण्डकी प्रदेशको नयाँ शैक्षिक अभियान
Uploaded
73
wyświetlenia
8
Likes
0
Comments
About RealtimeSubCount.com
Śledź subskrypcje YouTube w czasie rzeczywistym. Statystyki live, wyświetlenia, twórcy i szybkie wyszukiwanie nazw.