IQ Vidhi
@iqvidhi
Subskrybenci
wyświetlenia
Filmy
API
200K
Licznik subskrypcji YouTube na żywo
Loading Advanced Analytics...
IQ Vidhi
आज प्रतिष्पर्धाको युग हो । यस युगमा प्रत्येक परीक्षार्थीले आफ्नो लक्ष्य चाँडो भन्दा चाँडो पाउन चाहन्छ । यसको लागि कठोर परिश्रम, अनुशासन, तथा उत्कृष्ट अध्ययन platform नै आवश्यक शर्त हुन्छ यदि परीक्षार्थीले यी आवश्यक शर्तहरुलाई आफ्नो दैनिक जीवनमा सन्तुलित रुपमा लक्ष्य प्राप्त नभएसम्म निरन्तर अपनाए भने त्यो परीक्षार्थीले निश्चित नियुक्ति सम्मको यात्रा अरु भन्दा चाँडै पूरा गर्दछ ।
तसर्थ तपाईँ पनि सही दिशामा अति कठोर तथा गहिरो अध्ययन गर्न तयार हुनुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ । त्यसकारण म तपाईँबाट के आशा गर्दछु भने लोक सेवा आयोगद्वारा लिइने प्रथम चरणको (IQ) परीक्षामा आफ्नो प्रदर्शन अति उच्चस्तरीय कायम गर्न उक्त परीक्षामा सामेल हुनु भन्दा अगावै कम्तीमा सयौँ पटक अभ्यास अनिवार्य गर्नुहोला । ताकि उक्त परीक्षा तपाईँको एक सय एकौँ पटक होस् तथा तपाईँको प्रदर्शन उच्च रहोस् । तपाईँको त्यही सपना पूरा गर्नमा यस IQ VIDHI - INSTITUTE OF IQ ले सहयोग निश्चित गर्दछ भन्ने आशा गरेको छु ।
For More Information: Contact Us:
IQ VIDHI - INSTITUTE OF IQ
📞 01-5906462 / 9851197562
Think Like a Genius
Embed
Śledź subskrypcje YouTube w czasie rzeczywistym. Statystyki live, wyświetlenia, twórcy i szybkie wyszukiwanie nazw.
Filmy
बागमती प्रदेश पाँचौ तह २०८३/०१/१२
Uploaded
314
wyświetlenia
21
Likes
0
Comments
About RealtimeSubCount.com
Śledź subskrypcje YouTube w czasie rzeczywistym. Statystyki live, wyświetlenia, twórcy i szybkie wyszukiwanie nazw.